हुण्डी

हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले हुण्डीमार्फत् रु ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी रु ५७ […]