४९ औँ दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका […]