फुटबल प्रतियोगीता

सिरहा नगरस्तरीय फुटबल प्रतियोगीता उपर ठेंङ्गहीको कब्जा
सिरहा । सुर्य नारायण सत्य नारायण यादव मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाको खेल मैदानमा संचालित सिरहा नगरस्तरीय फुटबल प्रतियोगीताको प्रथम उपाधी उपर सिरहा नगरपालिका ९ ठेंङ्गहीले कब्जा जमाएको छ । […]