पाकिस्तानविरुद्ध नेपालले लियो पहिलो विकेट

काठमाडौँ । एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । 

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

प्रतिक्रिया