कलाकार अरुण जनमतमा

जनकपुरधाम । चर्चित एक्टर अरुण कान्त यादव जनमत पार्टीमा प्रवेश गरेकी छन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार काठमाडौंको बानेश्वर संस्कृति जनमत संघ कार्यक्रममा उनलाई खादा लगाएर स्वागत गरेका छन् ।

अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान गरेको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र कुमार यादवले जनाएका छन् ।

पार्टी प्रवेश गरेकी एक्टर यादवलाई अध्यक्ष डा.राउत र संस्कृत जनमत संघका संतोष सहनीले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको उनले बताए ।

प्रतिक्रिया