दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।

रक्सी कान्डमा भारतको प्रवर्तन निदेशालयले केहीबेर अघि मात्रै केजरीवाललाई उनको घरबाटै पक्राउ गरेको हो।

निर्देशालयले मुख्यमन्त्री केजरीवाललाई पटकपटक बयानका लागि पत्र पठाएपनि उनले त्यसको जवाफ दिएका थिएनन्।

प्रतिक्रिया