सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था
![](https://nagarikmirror.com/wp-content/uploads/2024/04/Singhadurbar-Gate.jpeg)
काठमाडौं । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो।
वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ।
![](https://nagarikmirror.com/wp-content/uploads/2024/04/Gate-pass-718x1024.jpeg)
प्रतिक्रिया