त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष केसीलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी प्राडा केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

प्रतिक्रिया