मधेस प्रदेश योजना आयोगका सदस्यमा यादव नियुक्त

जनकपुरधाम। मधेस प्रदेश नीति तथा योजना आयोगका अध्यक्षमा उपेन्द्र कुमार यादव नियुक्त भएको छ। प्रदेश सरकारको बैशाख ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्यमा नियुक्त गरेको छ।
प्रदेश सचिव यमेन्द्र उपाध्यायले शुक्रबार यादवलाई नियुक्ति पद प्रदान गरेको छ।
नवनियुक्त यादव सिरहा नगरपालिका १ सिरहाका हुन्।
प्रतिक्रिया






