रेशम चौधरी रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

बुधवार प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई झन्डै ४ घन्टा पछि रिहा गरिएको छ ।

सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

प्रतिक्रिया