दीपावलीमा यस्तो झिलीमिली देखियो जनकपुर [फोटो/भिडियो]

जनकपुरधाम । तिहारको तेश्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

घरहरु सफासुग्घर गरी दिपावली पछी लक्ष्मी पुजा गरिएको हो । दीपावलीको दिन जनकपुर यस्तो झिलीमिली देखिन्छ ।

भिडियो पनि :-

https://www.tiktok.com/@nagarikmirror/video/7026739547765525761?lang=en&is_copy_url=0&is_from_webapp=v1&sender_device=pc&sender_web_id=6915213511828473346
प्रतिक्रिया
अमरेन्द्रकुमार यादव