पाकिस्तानको आक्रमण पछि आईपीएलमा जारी पञ्जाब र दिल्लीबीचको खेल रोकियो

काठमाडौँ । पाकिस्तानले भारतको जम्मूमा आक्रमण गरेपछि आईपीएलमा जारी पञ्जाब र दिल्लीबीचको खेल रोकिएको छ ।
पाकिस्तानसँगको तनाव पछि बिहीवारका लागि तय गरिएको पञ्जाब र दिल्लीबीचको खेल हिमाचल प्रदेशस्थित धर्मशाला स्टेडियममा सुरु भएको थियो । तर, पाकिस्तानले आक्रमण सुरु गरेपछि ब्ल्याक आउट गरेर म्याच रोकिएको छ ।
प्रतिक्रिया






