भरतपुर विमानस्थलमा बुद्ध एयरको एटिआर ७२ जहाजको अवतरण

चितवन । बुद्ध एयरलाइन्सले भरतपुर विमानस्थलमा ७२ सिट क्षमताको एटिआर ७२ जहाजको सफल अवतरण गराएको छ ।

सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले भरतपुर विमानस्थलमा बिहीवार बुद्ध एयरको ७२ सिट क्षमताको एटिआर ७२ जहाजको सफल अवतरण गराएको हो ।

प्रतिक्रिया