‘मिस वर्ल्ड २०२५’ को उपाधी थाइल्यान्डकी ओपाललाई

काठमाडौँ । विश्व सुन्दरीको उपाधी थाइल्यान्डकी ओपाल सुचाता चुआङ्श्रीले जितेकी छिन् ।

भारतको हैदरावादमा गयराति सम्पन्न मिस वर्ल्ड २०२५ को प्रतिस्पर्धामा उनले अन्य मुलुकका सुन्दरीलाई पराजित गर्दै उपाधी जितेकी हुन् ।

ओपालले यसअघि मिस युनिभर्स २०२४ मा पनि सहभागिता जनाएकी थिइन् र थाइल्यान्डलाई प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया