तेलङ्गानाको औद्योगिक क्षेत्रमा भएको विस्फोटमा परि २७ जनाको मृत्यु

काठमाडौँ । भारतको तेलङ्गानाको सङ्गारेड्डी जिल्लाको पासामईलरम औद्योगिक क्षेत्रमा रिएक्टरमा भएको विस्फोटमा २७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सिगाची केमिकल्स उद्योगमा भएको विस्फोटमा ३५ जना घाइते भएका छन् ।
जिला प्रशासन ने बताया है कि इस दुर्घटना में अभी २४ लोग गÞायब हैं और इन सभी की तलाश जारी है. इसके अलावा ५७ लोग सुरक्षित है.
घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । साथै विस्फोटमा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने तथा घाइतेको उपचारका लागि ५० हजार दिने घोषणा समेत गरेका छन् ।
प्रतिक्रिया