ईराकको एक मलमा आगलागी हुँदा ५५ जनाको मृत्यु

काठमाडौँ । ईराकको कत शहरस्थित एउटा मलमा आगलागी हुँदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ ।
समाचार संस्था एएफपीका अनुसार आगलागीमा परी दर्जनभन्दा बढी घाइते भएका छन् ।
पाँच दिन अघि सञ्चालनमा आएको उक्त मलमा बुधवार राति आगलागी भएको थियो ।
प्रतिक्रिया






