राजर्षिजनक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा अधिकारी नियुक्त

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा. केशव प्रसाद अधिकारी नियुक्त भएका छन्। यस्तै सदस्यमा सह प्राध्यापक अनिल कुमार साह नियुुक्त भएका छन्।
तीन वर्ष ७ महिनादेखि खाली रहेको आयोगका पदाधिकारी आज नियुक्ति गरिएको छ।
प्रतिक्रिया






