नमूना धनुषाधाम बनाउँनको निम्ती पनि जनताले मलाई नेतृत्व दिन्छ : मेयर उम्मेदवार दिपक [भिडियो अन्तर्वार्ता]

जनकपुरधाम । वैशाख ३० गते हुने स्थानीय तह विर्नाचनका लागि उम्मेदवारी दिनुको प्रमुख कारण सँधै जनताको लागि काम गर्नको लागि हो ।

पालिकाको लागि उम्मेदवारी दिएकाहरू मध्येबाट सतप्रतिशत शिक्षितहरूले उम्मेदवारी दिएको समूहको नेतृत्व गर्दै मेयरमा उम्मेदवारी दिएको हुँ । ओली जस्तो हावामा गफ लाउँदिन, जे गर्न सक्छु त्यति मात्रै बोल्छु ।

नमूना धनुषाधाम बनाउनको निम्ती उम्मेदवारी दिएका दिपक आफु जित्ने निश्चित छ ।

धनुषाधाम नगरपालिकाको लागि नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार देवेन्द्र कुमार यादवले नागरिक मिररसँग गरिएको कुराकानीको पूर्ण संवाद :

प्रतिक्रिया
नागरिक मिरर