वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो ।

प्रतिक्रिया