प्रधानमन्त्री देउवाद्वारा मतदान
![](https://nagarikmirror.com/wp-content/uploads/2022/05/PM-deuwa.jpeg)
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेको छ ।
उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका छन् ।
प्रतिक्रिया