मधेश प्रदेशकाे अधिकांश क्षेत्रमा पानी, मतदान अबरुद्ध

जनकपुरधाम । धनुषासहितको उत्तरी क्षेत्रमा वर्षाले मतदान प्रभावित पारेको छ। मौसम पूवानुमान महाशाखाले आज पानि पर्ने जनाएपनि उचित व्यवस्थापन नहुँदा पानिसंगै मतदान प्रक्रिया अबरुद्ध भएको हो ।

भोट हाल्न लामबद्ध लागेका मतदाता ओत लाग्न मतदान केन्द्र नजिकका घरघरमा छन् ।

त्यस्तै मतदान केन्द«मा पानि नरोकिएसम्म मतदान हुन ग्राहो हुने मतदाता बताउँछन ।

धनुषा, सिरहा, रौतहट र महोत्तरीका अधिकांश क्षेत्रमा अहिले हावाहुरीसहित वर्षा जारी छ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: