टोखा नगरपालिकामा एमालेको सुरुवाती अग्रता

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले ११२ मत ल्याएर अघि देखिएका छन् ।

कांग्रेसको मेयर उम्मेदवार रजनी थापाले ७२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका मेयर उम्मेदवार शेखर श्रेष्ठले १७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: