सहिदनगरमा मतगणना सुरु, जसपाको अग्रता

जनकपुरधाम । धनुषाको सहिदनगरमा मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं.१ बाट मतगणना सुरु गर्दा १०७ मतगणना हुँदा जसपाले अग्रता लिएको छ ।
जसपाका मेयर उम्मेदवार यादवले ३३ ल्याएर अग्रता लिरहेको छ । त्यस्तै एमोलेको २३, नेपाली काँग्रेसको १९, माओवादीको १६, लोसपाको ११ र एकिकृत समाजवादीको १ रहेको छ ।
प्रतिक्रिया