काठमाडौँ महानगरपालिकाको ७ मत गन्दा बालेनको १ मत

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसंगै ७ भोट गन्दा सम्ममा कांग्रेस कि मेयर उम्मेदवार सिर्जना सिंहको २ मत रहेको छ भने एमालेका केशव स्थापितको २ र बालेन शाहको १ मत रहेको छ ।

त्यस्तै एमाले उपमेयर सुनिता डंगोलको ४ मत रहेको छ ।

काठमाडौं महानगरको भोट गन्ने प्रक्रिया वार्ड नं १ बाट सुरु गरिएको छ भने वडा ३२ बाट पनि सुरु हुनेछ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: