काठमाडौं महानगरपालिकामा २८ मतगणना हुँदा कांग्रेस भन्दा ६ मतले बालेनको अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनामा दोस्रोपटकमा स्वतन्त्र उम्मेदवार बालेन शाहाले अग्रता कायम गरेका छन ।

मतगणना सुरु भएसंगै २८ मतगणना हुदा १५ मत बालेनले प्राप्त गरेका छन । त्यस्तै कांग्रेस कि मेयर उम्मेदवार सिर्जना सिंहको ९ मत रहेको छ भने एमालेका केशव स्थापितको २ र राप्रपाका मेयर उम्मेदवार मदनकृष्ण दासको २ मत रहेको छ ।

त्यस्तै एमाले उपमेयर सुनिता डंगोलको ४ मत रहेको छ ।

काठमाडौं महानगरको भोट गन्ने प्रक्रिया वार्ड नं १ बाट सुरु गरिएको छ भने वडा ३२ बाट पनि सुरु हुनेछ ।

प्रतिक्रिया
नागरिक मिरर