काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता कायमै, ३५६ मत प्राप्त

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना जारि छ । मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहाले अग्रता कायम गरेका छन ।

जारी मतगणनामा ७८५ मत बालेनले प्राप्त गरेका छन । त्यस्तै कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहको ३८६ मत रहेको छ भने एमालेका केशव स्थापितको ३०८ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको भोट गन्ने प्रक्रिया वार्ड नं १ र ३२ बाट सुरु गरिएको थियो ।

यो अपडेट साँझ ५ः१९ को रहेको छ । यस अघि रहेको तथ्यांक परिमार्जित गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर