पोखरामा मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो ।
निर्वाचन कार्यालयका अनुसार पोखरामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता रहेकामा १ लाख ९६ हजार मत खसेको छ ।
पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया