भरतपुरमा विजयलाई पछि पार्दै रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विजयलाई पछि पार्दै रेनुले अग्रता लिएकी छिन् ।

अहिलेसम्म ७ सय मतगणना भएको छ । जसमध्ये दाहालले २७८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । सुवेदीले २५८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भने ९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया