पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।

अहिलेसम्म ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।

प्रतिक्रिया