काठमाडौँ महानगरपालिकामा ३०४९ मतगणना हुँदा बालेनको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा मध्यराति १२ बजेसम्म तीन हजार ४९ मत गणना भएको छ। हालसम्म भएको मतगणना अनुसार स्वतन्त्रका उम्मेदवार बालेन शाहले ९८० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८०० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५९४ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया
नागरिक मिरर