पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म १ हजार ६ सय मत गणना हुँदा आचार्यले ६१३ मत पाएका छन् । त्यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् ।

राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

प्रतिक्रिया