काठमाडौंमा बालेन शाह ७ सय मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ ।

बालेनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उमेदवार केशव स्थापितले भने अहिलेसम्म जम्मा ८८७ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंह भने तेस्रोमा छिन् । उनले अहिलेसम्म ८२२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया