ललितपुरमा चिरिबाबुको अग्रता कायमै

ललितपुर । ललितपुरमा चिरिबाबुको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म १४ सय मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७०६ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का उमेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर–१ को मतगणना भइरहेको छ । वडा–१ को गणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया