वीरगञ्जमा सिंहलाई दोब्बर बढीको अग्रता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनका साझा उमेदवार राजेशमान सिंहले दोब्बरभन्दा बढीको अग्रतालाई कायम राखेका छन् ।

सिंहले २ हजार ८३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार २८६ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका गिरीश गिरीले ८६ मत पाएका छन् ।

प्रतिक्रिया