काठमाडौं महानगरमा बालेनको कडा टक्कर, २ हजार २ सय मतले अगाडी

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन साह मतान्तर फराकिलो पार्दै गएका छन् । शुक्रवार सम्पन्न स्थानीय तहको मतगणना जारी रहेकोमा मेयर प्रतिस्पर्धि दलका उम्मेदवारलाई उछिन्नेका छन् ।

पछिल्लो १०ः४५ बजेको अपडेट अनुसार बालेन ४ हजार ४ सय ४ मतले अग्रता कायम गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्वन्धि नेकपा (एमाले)का उमेदवार केशव स्थापितले भने २ हजार ३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले भने २ हजार ७० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: