क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं.६ मा गुप्ता विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ का वडाध्यक्षमा नेकपा एमालेका विनोद प्रसाद गुप्ता विजयी भएका छन् । गुप्ता ११ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका निवर्तमान वडाअध्यक्ष मान बहादुर श्रेष्ठ ५ सय ५७ मत मात्र ल्याउन सकेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर