पोखरामा मेयरका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरामा मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।

अहिलेसम्म १२ हजार ९७ मत गणना गर्दा आचार्यले ४ हजार ८४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ४ हजार ३५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ६४१ मत ल्याएका छन् ।

प्रतिक्रिया