भरतपुरमा विजयलाई पछि पार्दै अघि लागिन् रेनु

भरतपुरमा । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता लिएकी छिन् ।

कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५ हजार ३९ मत प्राप्त गरेकी हुन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।

प्रतिक्रिया