भरतपुर महानगर अपडेट : २०७ मतले रेणु अगाडि विजय सुवेदी पछि-पछि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
नागरिक मिरर