काठमाडौं महानगर अपडेट : बालेनकाे अग्रता बढ्दै, स्थापितभन्दा ५१७६ मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लाे मतपरिणाम अनुसार उनि ५ हजार १ सय ७६ मतले एमाले का उम्मेदवार केशव स्थापित भन्दा अगाडि छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार शाहले ११ हजार ४३४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत ल्याएर पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेकि छिन् ।

यो समाचारसंगै भिडियो हेर्न यहाँ क्लीक(Click Here) गर्नुहोस्।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: