कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू,एमालेकाे अवरुद्ध कायम

प्रतिनिधि सभा बैठकको पुर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । 


बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको छैन । प्रतिनिधिसभाको बैठक नवौं अधिवेशनदेखि एमालेले अवरुद्ध गर्दै आएको छ । आजको संसद बैठकमा के गर्ने  भन्नेबारेमा छलफल भईरहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: