मनरा शिसवामा काँग्रेस विजयी
जनकपुरधाम । मनरा शिसवा नगरपालिकाको मेयरमा नेपाली काँग्रसको मोहन पाण्डे विजयी भएका छन् । पाण्डेले ५८८४ मत प्राप्त गरी विजयी भएको छ ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका महेन्द्र रायले ४९२० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा काँग्रेसकी शकुन्तला देवीले ५७४५ मत प्राप्त गरी वियजी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी निर्मलाकुमारी देवी सिंहले ४८४२ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया