जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।

साहले ३ हजार ९५६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उमेदवार शिव शंकर साहले २ हजार ८६ मत ल्याएर पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवाी पार्टी ९लोसपा०का मनोज चौधरी १ हजार १२६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

साहले सुरुवातदेखि नै अग्रता कायम गरिरहेका छन् ।

प्रतिक्रिया