पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै
पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले २ हजार बढीको मतान्तर बनाएका छन् ।
पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना गर्दा समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाएका छन् भन एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् ।
प्रतिक्रिया