बुटवलमा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले मतान्तर बढाउँदै

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेको छ।

सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७ हजार ३९ मत ल्याएका छन्।

त्यस्तै राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ३ हजार ५१० मत ल्याएका छन् ।

प्रतिक्रिया