पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका साझा उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै छ ।

हालसम्म ६५ हजार ४६२ मतगणना हुँदा आचार्यले २६ हजार ९६८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन् ।

प्रतिक्रिया