काठमाडौंमा बालेनले कटाए ३३ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन साहले अग्रता कायम राखेका छन् ।
९० हजार २९२ मतगणना गर्दा बालेनले ३३ हजार २६० मत पाएका छन् ।
त्यस्तै एमाले उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मेदवारसिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् ।
काठमाडौंमा बालेनले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।
प्रतिक्रिया