धनुषाको गणेशमान ९ मा जनमतको यादव विजयी
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९को वडाध्यक्षमा जनमत पार्टीका नन्द किशोर यादव विजयी भएका छन् । उनले ३२५ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भरत यादवले २८७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया