क्षीरेश्वरनाथ ४ मा काँग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ मा नेपाली काँग्रेसको जगदीश यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव १६४ मतान्तरले विजयी भएको छ । उनले ७७८ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेको जावेद अख्तरले ६१४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर