काठमाडौंमा बालेनको अग्रता थप फराकिलो

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेनको अग्रता थप फराकिलो बन्दै गएको छ ।

कुल १ लाख २८ हजार ४८५ मतगणना हुँदा उनले ४३ हजार ८५० मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् भने नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया